फेरि स्थगित भयो नेकपाको स्थायी समित बैठक

वेलकम खबर
असार २४, २०७७

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजका लागि सारिएको स्थायी समिति बैठक २६ गतेसम्मका लागि स्थगित गरिएको छ। स्थायी समिति बैठक २६ गते शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ।

मङ्गलबार बालुवाटारमा भएको अध्यक्षद्वय ओली र प्रचण्डको भेटमा आजको स्थायी समिति बैठकलाई निरन्तरता दिने सहमति भएको थियो।  स्थायी समिति बैठकअघि नेताहरूवीच अझै छलफल आवश्यक भएकाले बैठक सारिएको जनाइएको छ। यो तेस्रो पटक बैठक सारिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*