थप ३१६ जनामा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमित सङ्ख्या  १३ हजार ५६४ पुग्यो

वेलकम खबर
असार १६, २०७७

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। यो सँगै कुल सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

साथै अहिले सम्म ३ हजार १९४ जना उपचार पछि निको भएका छन्। त्यस्तै नेपालमा अहिले सम्म २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*