नेपालमा थप ४ सय ६३ जनामा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या १२ हजार ७७२ पुग्यो

वेलकम खबर
असार १४, २०७७

काठमाडौँ। नेपालमा पछिले २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७ सय ७२ पुगेको छ।

नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म २८ जनाको मृत्यु भएको छ। मन्त्रालयकाअनुसार निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार १३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*