नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

वेलकम खबर
असार १२, २०७७

काठमाडौँ। गत बुधबार स्थगित गरिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ। बैठकमा सात वटा एजेन्डामा छलफल हुने बताइएको छ।

आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना ९एमसीसी० तथा अन्य विविध विषयमा छलफल हुने जनाइएको छ। यसअघि गत बुधबार सुरु भएको बैठकमा अध्यक्षद्वयले आआफ्नो धारणा राखेका थिए। उक्त बैठकले आजको बैठकका लागि विभिन्न सात वटा एजेन्डा तय गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*