नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

वेलकम खबर
असार ११, २०७७

काठमाडौँ। नेपालमा थप पछिल्लो २४ घण्टामा ४ सय ३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले सम्म सङ्क्रमितको सङ्ख्या ११ हजार १ सय ६२ पुगेको छ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल सङ्ख्या २ हजार ६ सय ५० पुगेको मन्त्रालयले जनाएको छ। साथै अहिले सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*