यी हुन् कोरोनाबाट मृत्यु नभएका विश्वका १९ मुलुकहरू
काठमाडौँ। विश्वमा अहिले सम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख ८३ हजार ९५९ पुगेको छ। भने सङ्क्रमितको सङ्ख्या ९५ लाख २० हजार नाघेको छ। त्यस्तै ५१ लाख ६९ हजारभन्दा बढी सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
साथै विश्वका १९ देशमा अहिले सम्म कुनै पनि मानिसको कोरोनाबाट मृत्यु भएको छैन।
१. युगान्डा सङ्क्रमित-८०५ मृत्यु- ०
२. भियतनाम सङ्क्रमित-३५२ मृत्य-०
३. मङ्गोलिया सङ्क्रमित-२१५ मृत्यु-०
४. एरिट्रिया सङ्क्रमित-१४४ मृत्यु-०
५. कम्बोडिया सङ्क्रमित-१३० मृत्यु-०
६. नामिबिया सङ्क्रमित-७६ मृत्यु-०
७. भुटान सङ्क्रमित-७० मृत्यु-०
८. सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडाइन्स सङ्क्रमित-२९ मृत्यु-०
९. टिमोर(लेस्टे सङ्क्रमित-२४ मृत्यु-०
१०. ग्रेनाडा सङ्क्रमित-२३ मृत्यु-०
११. लाओस सङ्क्रमित-१९ मृत्यु-०
१२. सेन्ट लुसिया सङ्क्रमित-१९ मृत्यु-०
१३. डोमिनिका सङ्क्रमित-१८ मृत्यु-०
१४. फिजी सङ्क्रमित-१८ मृत्यु-०
१५. लेसोथो सङ्क्रमित-१७ मृत्यु-०
१६. सेन्ट किट्स एण्ड नेभिस सङ्क्रमित-१५ मृत्यु-०
१७. होली सी सङ्क्रमित-१२ मृत्यु-०
१८. सेशेल्स सङ्क्रमित-११ मृत्यु-०
१९. पापुआ न्यू गुयना सङ्क्रमित-१० मृत्यु-०


















