थप ५३५ मा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमित सङ्ख्या ९ हजार ५६१ पुग्यो

वेलकम खबर
असार ८, २०७७

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९ हजार ५६१  पुगेको छ।

थपिएका नयाँ सङ्क्रमितहरूमा ७४ जना महिला र ४ सय ६१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको  छ। पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*