सीमा क्षेत्रमा चिनियाँ सेनासँगको झडपमा मारिएका भारतीय सेनाको पहिचान सार्वजनिक

वेलकम खबर
असार ३, २०७७

एजेन्सी। लद्दाखको सीमा नजिक भारतीय र चिनियाँ सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सेनाको मृत्यु भएको छ। चीन र भारत दुवैले आफ्नो भएको दाबी गर्दै आएको गलवान उपत्यकामा सोमबार राति उक्त झडप भएको थियो। उक्त झडपमा क्रममा मारिएका भारतीय सेनाको नाम सार्वजनिक भएको छ। उनीहरूको नाम तल उल्लेख गरिएको छ।

१. कर्नल बी संतोष बाबू– हैदराबाद

२. नायक सुबेदार नुदुरम सोरेन– मयुरभंज

३. नायक सुबेदार मन्दीप सिंह– पटियाला

४. नायक सुबेदार सतनाम सिंह– गुरदासपुर

५. हबल्दार के पालानी– मदुरई

६. हबल्दार सुनिल कुमार– पटना

७. हबल्दार बिपुल राय– मेरठ सिटी

८. नायक दीपक कुमार– रिवा

९. सिपाही राजेश ओरांग– बिरभुम

१०. सिपाही कुन्दन कुमार ओझा– साहेबगंज

११. सिपाही गणेश राम– कांकेर

१२. सिपाही चन्द्राकान्ता प्रधान– कंधमाल

१३. सिपाही अंकुश– हमिरपुर

१४. सिपाही गुरबिन्दर– संगरुर

१५. सिपाही गुरतेज सिंह– मनसा

१६. सिपाही चंदन कुमार– भोजपुर

१७. सिपाही कुंदन कुमार – सहरसा

१८. सिपाही अमन कुमार– समस्तिपुर

१९. सिपाही जय किशोर सिंह– वैशाली

२०. सिपाही गणेश हंसदा– पूर्वी सिंहभूम (बीबीसीहिन्दी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*