breaking : ताप्लेजुङमा भिषण अागलागी
वेलकम खबर
बैशाख १९, २०७७
ताप्लेजुङ ।ताप्लेजुङ सदरमुकाम फुङलिङ ५ मा अागलागी भएकाेे छ ।
ताप्लेजुङ फुङलिङ ५ ट्रयाक्सी काउन्टरमा राति करिब ११ बजे देखि अागलागी शुरु भएकाे हाे । सिलिन्डर पडकिएर अागलागी नियन्त्रण गर्न गाह्रो भएकाे प्रहरी बताएकाे छ ।स्थानीयबासी प्रहरी,दमकलकाेले अागाे निभाउने कार्य जारी रहेकाे बताईएकाे छ ।



















