प्रधानमन्त्री केपी अाेलीकाे जन्म घरमा उर्लियाे जनसागर (फाेटाे फिचर)
वेलकम खबर
फाल्गुन ११, २०७६
राजेन्द्र श्रेष्ठ
तेह्रथुम अाठराई । प्रधानमन्त्री केपिशर्मा अाेलीकाे ६९ अाै जन्माेत्सव मनाउन स्थानीयबासीहरु जन्म घरमा भेला भएका छन । प्रधानमन्त्री अाेली जन्म घर अाउने भएपछि तेह्रथुम,पाँचथर,ताप्लेजुङ ईलाम लगायतका स्थानीयबासी जन्माेत्सव मनाउन भेला भएका हुन ।
अाेली भने पाचंथरकाे कुम्यायाक गाउपालिकाकाे यासनेकमा खानेपानी उद्घाटन गरिरहनु भएकाे छ केही समय पछि जन्म घरमा जन्मोत्सव मनाउने नेपाल बैंक र तेह्रथुम र ताप्लेजुङ जाेडने बाटोकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाेे छ ।























