यी हुन् रास्वपाका सचिवालय सदस्यहरु

वेलकम खबर
बैशाख ७, २०८३

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो । प्रवक्ता मनिष झाका अनुसार महामन्त्रीमा भूपदेव शाह र सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिएको हो ।

यी हुन् रास्वपाका सचिवालय सदस्य

रवि लामिछाने- सभापति

स्वर्णिम वाग्ले- उप सभापति

कविन्द्र वुर्लाकोटी- महामन्त्री

भुपदेव साह- महामन्त्री

विपिन आचार्य- सहमहामन्त्री

लिमा अधिकारी- कोषाध्यक्ष

वसुमाया तामाङ- सह-कोषाध्यक्ष्य

मनिष झा- प्रवक्ता

गणेश पराजुली- सचिवालय सदस्य

दीपक बोहरा- सचिवालय सदस्य

विराजभक्त श्रेष्ठ- सचिवालय सदस्य

शिशिर खनाल- सचिवालय सदस्य

सोबिता गौतम- सचिवालय सदस्य

हरि ढकाल- सचिवालय सदस्य

सागर ढकाल- सचिवालय सदस्य

सरिताश्री ज्ञवाली- सचिवालय सदस्य

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*