नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर

वेलकम खबर
बैशाख १६, २०७६

बेइजिङ । नेपाल–चीन व्यापार तथा आर्थिक मञ्च ९नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम० मा (आइतबार) नेपाल तथा चीन सरकारबीच विभिन्न तीन सम्झौतामा हस्ताक्षर भएको छ ।

पहिलो हस्ताक्षर नेपाल लगानी बोर्ड तथा इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सहयोगको संरचनाका विषयमा भएको हो ।

त्यस्तै दोस्रो हस्ताक्षर नेपाल ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी र इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सोही विषयमा भएको हो ।

तेस्रो हस्ताक्षर भने चाइना ओभरसिज डेभलपमेन्ट एसोसिएशन तथा नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*