सिदिङवा गाउँपालिकाले वार्षिक परीक्षाको तालिका सार्वजनिक 

मदन गौतम
फाल्गुन १९, २०८२

ताप्लेजुङ । सिदिङवा गाउँपालिका ताप्लेजुङले वार्षिक परीक्षा तालिका प्रकाशन गरेको छ। परीक्षा तालिका सहित सूचना प्रकाशित गर्दै सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई सोही अनुरूप तयार हुन आग्रह गरेको छ। परीक्षा आगामी चैत्र ८ गतेदेखि १६ गतेसम्म सञ्चालन हुँदैछ। कक्षा आठ बाहेक अन्य कक्षाको प्रश्नपत्र विद्यालय आफैले तयार गर्नुपर्ने कार्य कक्षा ८ को परीक्षा केन्द्र पछि तोकिने सूचनामा भनिएको छ। शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बद्रीप्रसाद सिटौलाका अनुसार गत वर्षभन्दा एक हप्ता पहिले परीक्षा सञ्चालन गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*