घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वेलकम खबर
साउन ३१, २०८१

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शुक्रबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*