ताप्लेजुङ पर्यटन महोत्सव शुरु (फोटो फिचर )

मदन गौतम
जेष्ठ ३, २०८१

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा ताप्लेजुङ पर्यटन महोत्सव शुरु भएको छ ।संविधानसभा सदस्य डम्बरध्वोज तुम्वाहाम्फेलेले महोत्सवको उद्घाटन गर्नु भएको छ ।
आउदो जेठ ७ गते सम्म सञ्चालन हुने महोत्वसवमा पुरुष तथा महिला म्याराथान,भलिवल,डोको बुनाई,टपरी बुनाई,विभिन्न सांस्कृतिक झाँकी प्रर्दशन लगागतका कार्यक्रम हुने महोत्सव मूल समारोहका सदस्य सचिव देवराज गुरुङले जानकारी दिनु भएको छ ।

तस्वीर : सन्तोष पुर्कृटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*