इलाममा अन्तर घटाउँदै एमाले

वेलकम खबर
बैशाख १६, २०८१

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले नेपाली काँग्रेससँगको मतान्तर घटाउँदै लगेको छ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १६५८‚ एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६३०, स्वतन्त्र डकेन्द्रसिंह थेगिमले ४३० र रास्वपाले मिलन लिम्बूले ३०८ मत प्राप्त गरेका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*