अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

वेलकम खबर
फाल्गुन ३०, २०८०

काठमाडौं ।  नेकपा एमालेले संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ ।

महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।

सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी रहेका छन् । यो मनोनयनसँगै सुहाङलाई इलाम २ को उपनिर्वाचनमा टिकट दिने सजिलै आँकलन गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*