नेकपा एमाले ताप्लेजुङको अधिबेशन आउदो बैशाख २४ र २५

वेलकम खबर
फाल्गुन २३, २०८०

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिबेशन २०८१ बैशाख २४ र २५ गते सम्म हुने भएको छ । नेकपा एमाले ताप्लेजुङको मंगलबार बसेको सचिवालय बैठकले जिल्ला अधिबेशनको मिति तोकेको एमाले ताप्लेजुङले जनाएकोछ ।

नेकपा एमाले ताप्लेजुङको जिल्ला कमिटिको बैठकले सचिवालयले गरेको निर्णयलाई अनुमोदन गरेको उपसचिव तथा प्रचार विभाग प्रमुख दिपेन पोमुले जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*