रास्वपा बैठक सकियो, निर्णय लिने अधिकार सभापतिलाई

वेलकम खबर
फाल्गुन २१, २०८०

काठमाडौं । रास्वपाको सचिवालय बैठक सकिएको छ । राष्ट्रिय सभा अध्यक्ष, शान्ति प्रक्रियाका बाँकी कार्य तथा नयाँ सत्ता समीकरणका विषयमा पार्टी छलफल भएको रास्वपाका उपाध्यक्ष डीपी अर्यालले जानकारी दिए ।
बैठकले नयाँ राजनीतिक घटनाका बारेमा निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको उनले बताए । आइतबार लामिछानेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*