काठमाडौ -ताप्लेजुङ सम्पर्क मञ्चमा पौडेल

वेलकम खबर
फाल्गुन १२, २०८०

काठमाडौ । नेकपा एमाले काठमाडौ -ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षमा विद्या पौडेले सर्वसम्मत निर्वाचित भएका छन ।
आज काठमाडौ धुम्वाराहीमा भएको भएको १३ औ सम्मेलनबाट पौडेललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा चक्र श्रेष्ठ, उपाध्यक्ष सन्जु योङ्या गुरुङ, सचिवमा प्रेम गुरागाई, उपसचिवमा पेमा किमु शेर्पा, उपसचिव–रमिला मावो, र कोषाध्यक्ष–चुडामणी गिरी निर्वाचित भएको निर्वतमान अध्यक्ष मिङमा कामी शेर्पाले जानकारी दिएका छन ।

कार्यक्रमका उद्घाटन नेकपा एमाले सचिव केन्द्रीय सचिव योगेश भट्टराईले गरेको थिए उद्घाटन गदै भट्टराईले सम्पर्क मञ्चले खेलेको भुमिका प्रंससा गरेको थिए । पोलिट्ब्यूरा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङवो, केन्द्रीय सदस्य टंक आङबुहाङ,केन्द्रीय सदस्य पासाङ शेर्पा,कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र एमाले ताप्लेजुङ उपाध्यक्ष सन्तोष खतिवडा लगायतले शुभकामना मन्तब्य दिएको थिए । शुभकामना मन्तब्य ब्यक्त गर्दै नेताहरुले एमाले योजना अनुशासर शसक्क्त रुपमा देश र जनताको लागि काम गर्न आनिर्देशन दिएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*