अबका चुनाव कांग्रेस एक्लै लड्छ, कार्यकर्ताले रुखमै भोट हाल्न पाउँछन् गगन थापाको प्रतिवेदन :(पूर्णपाठ)

वेलकम खबर
फाल्गुन ८, २०८०

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन्।
सभापति शेरबहादुर देउवासँगको चार दिन लामो विवाद र रस्साकस्सीपछि यही आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहित थापाले सांगठनिक प्रस्ताव पेश गरेका हुन्।
गगनले आगामी चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने अडानसहित प्रतिवेदन पेश गरेका हुन्।कुनै पनि कांग्रेसी कार्यकर्तालाई नेतृत्वले रुख चिन्हबाहेक अन्यमा भोट हाल्न दबाब दिन नपाइने अडानमा रहेका गगनले त्यही अनुसार प्रतिवेदन पनि महासमितिमा लगेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*