जसपा ताप्लेजुङमा फेरि मादेन 

वेलकम खबर
पुस २१, २०८०


ताप्लेजुङ । जनता समाजवादी पार्टी .जसपा ताप्लेजुङ पूर्न गठन भएको छ । पार्टी केन्द्रीय सदस्य मचिन्द्र बेघाको प्रमुख आतिथ्यमामा आज ताप्लेजुङ सदरमुकाम फुङलिङम भएको कार्यक्रममा जसपा ताप्लेजुङ पूर्न गठन भएको हो । पूर्न गठित समितिको अध्यक्षमा पूर्न किर्तिमान मादेनलाई नै अध्यक्ष बनाएको छ सो समितिको उपाध्यक्षमा भक्त एङदेन र भरत गुरुङ रहुन भएको छ भने सचिवमा श्री लिङ्खिम उपसचिवमा अरुण लेदर्बोसराजे कङलिवा रहेको ३१ सदस्यीय समिति गठन भएको जसपा नेता तथा पूर्वमन्त्री निर्मला लिम्बुले जानकारी दिएका छन ।
उनका अनुसार कार्यक्रममा प्रदेश न १ उपाध्यक्ष प्रेम वनेम,लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लाबती,उपाध्यक्ष सन्जय मेवाहाङ राई,मुख्य सचिव केदार धिमाल,लिम्बुवान राष्ट्रिय कार्यकारी सदस्य सुर्य तमु, सदस्य सुजित ओख्राबु,लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार मोति पालुङवा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*