रास्वपा ताप्लेजुङले बुझाएको १३ बुदे ज्ञापन पत्र यस्तो छ

वेलकम खबर
पुस २०, २०८०

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले जिल्लाको विकास र पाथीभरा केवलकार निर्माणको बारेमा जिल्ला समन्वय समिति ताप्लेजुङलाई १३ बुदे ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको छ ।
रास्वपाले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामालाई विकास र जिससको रोल सम्बन्धमा ज्ञापन पत्र बुझाएको हो । रास्वपाका प्रदेश कमिटी सदस्य ईन्जनियर वीरेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका ज्ञापन पत्रमा पाथीभरा निर्माण हुन लागेको केबलकार र जिल्लाको शिक्षा,सडक,स्वास्थ्य,कृषि पर्यटन खेलकुदको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*