एमाले अध्यक्ष ओली बालुवाटार पुगे

वेलकम खबर
पुस १८, २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।
ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।यसअघि बुधबार विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*