ताप्लेजुङमा भीरबाट लडेर एक जना ठहरै

वेलकम खबर
मंसिर २०, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ मेहेलेमा एक व्यक्तिको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ वर्षीय बुद्धिमान दर्जी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिएका छन । दर्जी मंसिर १८ गते साँझ घरबाट निस्किएको र घर नफर्किए पछि उनको खोजी गर्ने त्रममा मृत अवस्थामा फेला परेका हुन्। छिमेकीको घरमा धामी झाँक्री गरि फर्कने क्रममा स्थानीय काफल डाँडाको गोरेटोबाटमा लडेर ज्यान गएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।दर्जी भीरबाट करिब १ सय ५० मिटरजनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*