यस्ता छन मन्त्रिपरिषद् ३५ निर्णय (सूचीसहित)

वेलकम खबर
मंसिर १४, २०८०

काठमाडौं, । नेपाल सरकारको दुई पटक बसेको मन्त्रीपरिषदको बैठकको निर्णय सार्वजनिक  गरेको छ । बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालययमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका हुन् । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

सरकारले मल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा. दिनमणि पोखरे सहभागी हुने कार्यतालिका स्वीकृत गरेको छ । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा  उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  त्यसैगरी, सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।

मङ्सिर ७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय  


मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय 



प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु