माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

वेलकम खबर
४ मंसिर २०८०, सोमबार २०:०२

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*