माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

वेलकम खबर
मंसिर ४, २०८०

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु