एकैपटक १०४ जना कर्मचारीहरूको सरुवा, को कहाँ ? (सूचीसहित)

वेलकम खबर
अशोज १, २०८०

 काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका १०४ जना कर्मचारीहरूको एकैपटक सरुवा भएको छ । आइतबार प्राधिकरणले निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् ।

निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

रत्नपार्क, कुलेश्वर, महाराजगञ्ज, जोरपाटी, बानेश्वर, लगनखेल, भक्तपुर, पुल्चोक वितरण केन्द्र प्रमुखहरु सरुवा भएका छन् । यसैगरी प्राधिकरणले ग्रीड विकास विभाग, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुखहरुलाई पनि सरुवा गरेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोस

saruwa

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*