काठमाडौंमा राप्रपाको बृहत विरोध प्रदर्शन

वेलकम खबर
भदौ २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा बृहत विरोध प्रदर्शन गरेको छ ।राप्रपाले गौ हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो ।राप्रपाले कालीमाटी, त्रिपुरेश्वर सहिदगेट हुँदै र्यालीसहित भृकुटीमण्डपमा प्रदर्शन गरिएको हो ।विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलगाएत शीर्ष नेताहरूले सम्बोधन गर्ने राप्रपाले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*