एमाले माथि हुने जस्तोसुकै आक्रमणको कडा प्रतिवाद गछौं :लोकतान्त्रिक आदिवासी जनजाति महासंघ (१४ बुद्दे घोषणापत्र र भिडियो सहित)

वेलकम खबर
साउन २६, २०८०

काठमाडौँ । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले १४ बुद्दे काठमाडौँ घोषणा पत्रमा जारी गरेको छ । घोषणा पत्रमा आदिवासी जनजातिको गौरवशाली रुपमा रहेको भाषा, धर्मसंस्कृति मौलिक संस्कार आदिको संरक्षण सम्बद्ध गदै नेपाललाई सांस्कृतिक पर्यटनको रुपमा विकास गर्न सरकारसँग जोडदार माग समेत गरेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले प्रत्याभूत जनजातिको हकलाई कार्यान्वयन गराउन सरकारसँग माग गरेको छ । घोषणा पत्रमा आदिवासी जनजातिका हक हितका लागि लड्ने पार्टी एमाले मात्रै भएको उल्लेख गर्दै एमाले माथि हुने जुनसुकै आक्रमणको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएको हो ।

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*