राष्ट्रपति र सभामुखबीच भेटवार्ता हुँदै

वेलकम खबर
साउन २६, २०८०

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ ।

संसदको गतिरोधबारे चासो राख्दै बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले आज सभामुख घिमिरेसँग छलफल गर्न लागेका हुन् ।

शीतल निवासमा हुने छलफल बिहान १० बजेका लागि तय भएको छ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*