तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबन्डा, राप्रपा र रास्वपाले पाएनन्

वेलकम खबर
साउन २२, २०८०

काठमाडौँ ।  संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*