रविले मागे गल्ती कमीकमजोरीप्रति माफी

वेलकम खबर
असार ७, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले एक वर्षमा जानेर वा नजानेर भएका गल्ती र कमीकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*