समाजबादी मोर्चा एडल्ट क्लब मात्रै हो : योगेश भट्टराई

वेलकम खबर
असार ४, २०८०

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आज घोषणा भएको समाजवादी मोर्चालाई एडल्ट क्लबको संज्ञा दिनु भएको छ । सचिव भट्टराईले सामाजिक संञ्जाल मार्फत नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीदेखि उपेन्द्र यादब नेतृत्वको जसपा अनि विचमा प्रचण्ड र माधब नेपाल नाम मात्रको समाजबादी मोर्चा हो ।

उहाँले फेसबुकमा भन्नु भएको छ समाजवादमा पुग्ने क्रान्तिको बाटो, समाजवादी राज्यको चरित्र, क्रान्तिका मित्र र शत्रु, क्षेत्रीय र अन्तरास्ट्रिय शक्तिलाई हेर्ने विश्व दृष्‍टिकोण, २००७, २०४६, २०६२र ६३ का क्रान्ति र तिनलाई हेर्ने दृष्‍टिकोण, आजको संविधानलाई हेर्ने दृष्‍टिकोण लगायतमा वहाँका विचमा एकरुपता भएको बताउदै समाजवादीको भविश्य छोटो र भविष्य छोटो भएकाहरुको सवैलाई हेर्द जान समेत अनुरोध गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*