मैवाखोलाद्धारा बाढी पहिरो क्षतिको विवरण सार्वजनिक, १० घर परिवार उच्च जोखिममा कहाँ कति क्षति (पुरा विवरण सहित)

वेलकम खबर
असार ३, २०८०

ताप्लेजुङ । शनिवार आएको बाढी पहिरोको क्षतिको विवरण मैवाखोला गाँउपालिकाले संकलन गरेको छ । पालिकाले सवै वडामा भएको क्षतिको विवरण संकलन गरी आईतवार सार्वजनिक गरेको हो । पालिकाले भौतिक पूर्वाधार, खानेपानी,सिचाई तर्फ र जोखिममा रहेको घर परिवारको विवरण सार्वजनिक गरेको हो ।जस्मा सवै भन्दा बढी भौतिक पूर्वाधार क्षति भएको उल्लेख गरेको छ भने मैवाखोला ४ ओदेक बस्तीका १० परिवार उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु