रास्वपा ताप्लेजुङद्धारा बृक्षरोपण

वेलकम खबर
असार १, २०८०

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ताप्लेजुङले फुङलिङ स्थित भानु उच्च माविको वरीपरि बृक्षरोपषण गरेको छ ।

रास्वपा प्रथम बार्षिकोत्सवको अवसरमा भानुजन उच्च मावि वरिवरी साढे ३ सय बिरुवा रोपण गरेको जनाएको छ । रास्वपका जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठले अशोका,कल्की,रक्तचन्दन,ओखर,लौठ सल्ला,एञ्जिला फुल र चुवा सहितका बिरुवा रोपिएको जानकारी दिनुभयो ।। वातावरण हरियाली बनाउन र हरित बिद्यालयका लागि मार्ग प्रसस्त गर्न वृक्षरोपण कार्यक्रम गरिएको सो पार्टीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*