प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

वेलकम खबर
जेष्ठ २१, २०८०

काठमाडौं । विपक्षी दलहरुको विरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*