नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

वेलकम खबर
जेष्ठ १८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकारमा बोल्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रचण्डले मोदीको भ्रमण चाँडै हुने आशा व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*