चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

वेलकम खबर
जेष्ठ १७, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा निस्किएका छन्। उनी करिब ८८ जनाको टोलीसहित भारत भ्रमणमा निस्किएका हुन्।
प्रचण्डले चार दिन लामो भारत भ्रमणका क्रममा राजस्थान पनि घुम्ने भएका छन्। उनीसँग सरकारी र निजीक्षेत्रसहित ८८ जनाको टोली रहेको बताइएको छ।
निजी क्षेत्रबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ४२ जनाको टोली दिल्लीतर्फ लागेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*