ताप्लेजुङको आठराई त्रिवेणीको एक बर्षको ३० उपलब्धी यस्तो छ
वेलकम खबर
जेष्ठ ७, २०८०
ताप्लेजुङ । स्थानीय तहको दोश्रो कार्यकालको लागि जनप्रतिनिधि निर्वाचित भएको शनिवार एक बर्ष वितेको छ । एक बर्षमा कुन कुन पालिकाले के के महत्वपूर्ण उपलब्धी हासिल गरे भनेर सार्वजनिक गर्न शुरु गर्न थालेको छन ।
ताप्लेजुङका आठराई त्रिवेणी गाँउपालिकाले ३० दिर्घकालिन हित हुने ३० महत्वपूर्ण उपलब्धी सार्वजनिक गरेको हो । शनिवार पालिका अध्यक्ष दिपेन पोमुले निर्वाचित भएपछि एक बर्ष भित्र गरेको महत्वपूर्ण उपलब्धी सार्वजनिक गर्नु भएको हो ।




















