संसद्मा अर्धनग्न भएकै दिन सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी (निवेदनको पूर्णपाठसहित)
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्यितारमा उजुरी परेको छ । सिंहविरुद्ध नेपाली कांग्रेसका सर्लाहीका नेता विकाश कुमार ठाकुरले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर अकुत सम्पत्ति जम्मा गरेको विषयमा छानबिनको लागि माग गरेका हुन् ।
ठाकुरले आफूले नेपाली नागरिकको हैसियतले नेपालको संविधानको धारा २३९ को उपधारा १ र ३ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ४ बमोजिमको क्षेत्राधिकार रहेको व्यवस्थाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को परिच्छेद ४ को दफा १३ ९१० बमोजिम उजुरी दिएको दाबीगरेका छन् ।
पुरा हेर्न यहाँ क्लिक गर्नुहोस CIAA Ujuri amresh kumar shing



















