एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने

वेलकम खबर
बैशाख २६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ । आजको छलफल पछि केन्द्रिय समितिको अजेन्डा तय हुनेछ ।

एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*