घाँटीमा बंगुरको मासु अड्किएर मृत्यु
वेलकम खबर
बैशाख २, २०८०
काठमाडौं । मोरङमा बंगुरको मासु अड्किएर एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मासु अड्किएर मृत्यु भएको हो।
मासु अड्किएपछि उनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।



















