डीआईजी अशोक सिंहले दिए राजीनामा

वेलकम खबर
फाल्गुन १०, २०७९

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । सिंहले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृतिको लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

स्रोतकाअनुसार सिंहको राजीनामा आजै स्वीकृत गर्ने तयारी भएको छ । उमेर ढाँटेर जागिर खाएको भन्दै उजुरी परेपछि सिंहले राजीनामा दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*