बागमतीको मुख्यमन्त्रीका लागि जम्मरकट्टेलले पेश गरे दाबी

वेलकम खबर
पुस २५, २०७९

हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

उनलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ ।११० सदस्यीय प्रदेशसभामा सरकार बन्न ५६ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*