प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगाले बुझिन् बालुवाटारको चाबी

वेलकम खबर
पुस १३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्योतिषीले जुराएको साइतमा सरकारी निवास बालुवाटार सरेका छन् । साँझ पौने ७ बजे प्रचण्ड परिवार बालुवाटार प्रवेश गरेको हो ।

Prachanda 2

सरकारी अधिकारीले बालुवाटारको सरकारी निवासको चाबी प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका हुन् । गंगा प्रचण्डकी स्वकीय सचिव समेत हुन् । चाबी लिने बेला ज्वाइँ जीवन आचार्य पनि सँगै थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*