संसद अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

वेलकम खबर
पुस १२, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिसमा मंगलबार उनले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*