तस्वीरमा नवगठित मन्त्रिपरिषदको पहिलो बैठक

वेलकम खबर
पुस ११, २०७९

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ ।

सोमबार साँझ सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पहिलो मन्त्रिपरिषद बैठक बसेको हो । पूर्ण मन्त्रिपरिषद्को आकार बन्न बाँकी रहेकोले यो पहिलो बैठक परिचयात्मक बैठकमात्र राखिएको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*