सत्ता गठबन्धनको बैठक सुरु

वेलकम खबर
पुस ११, २०७९

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् ।
प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि पहिलो पटक बस्न लागेको बैठकमा ‘पावर सेयरिङ’ लगायतका विषयमा छलफल हुने बताइएको छ । आज प्रधानमन्त्री प्रचण्डसँगै माओवादीबाट नारायणकाजी श्रेष्ठ र एमालेबाट विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित मन्त्रीको शपथ लिने तयारी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*