ताप्लेजुङमा प्रदेशसभाको मतगणना शुरु हुदै

वेलकम खबर
मंसिर ७, २०७९

ताप्लेजुङ । प्रतिनिधिसभाको मतपरिणाम निस्के लगतै प्रदेशसभाको मतपरिणाम गणना शुरु हुन लागेको छ ।
दुईवटा प्रदेशसभा रहेका ताप्लेजुङमा आज ५ बजे देखि प्रदेशसभाको मतगणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङमा कुल ४८ हजार २५५ मत खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*